काठमाडौं – नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले आफु निकट सांसद्हरुलाई छलफलका लागी बोलाएका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल , पूर्वराष्ट्र पति विद्यादेवी भण्डारी सहितका नेताहरुसंग भेट गरे पछि उनले आफु निकट सांसदहरुसंग भेट गरेका हुन । सरकारको आलोचना गरिरहेका कोइरालाको पछिल्लो सक्रियता अर्थपूर्ण मानिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
