Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त


  • बुधबार, असार २५ २०८२

  • त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दिपक अर्याल नियुक्त

    काठमाडौं – त्रिभूवन विश्वविद्यालयको उपकुलपतिमा प्रा . डा . दिपक अर्याल नियुक्त भएका हुन । उनलाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन ।शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij