Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रसुवा अपडेट : ९ जनाको शव प्राप्त, १९ जना सम्पर्क विहिन


  • मंगलबार, असार २४ २०८२

  • रसुवा अपडेट : ९ जनाको शव प्राप्त, १९ जना सम्पर्क विहिन

    काठमाडौं – रसुवामा आएको बाढीमा परि हाल सम्म ९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उनीहरुको शव प्राप्त भएको पुष्टी प्रहरीले गरेको छ। १९ जना अझै वेपत्ता छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij