Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनको तिब्बतमा भारी वर्षा,भोटेकोशी र सुनकोशी आसपास सर्तक रहन आग्रह


  • मंगलबार, असार २४ २०८२

  • चीनको तिब्बतमा भारी वर्षा,भोटेकोशी र सुनकोशी आसपास सर्तक रहन आग्रह

    काठमाडौं – चीनको तिब्बतमा भारी वर्षा भएको र राति झन बढी वर्षा हुन सक्ने पूर्वानुमानको सुचना चिनियाँ पक्षले दिए पछि सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदिका आसपास का बासिन्दालाई सर्तक रहन सुचित गरिएको छ । विपी राजमार्गका केहि भाग लाई समेत सर्तक रहन आग्रह गरिएको छ ।
    जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij