Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विना आधार भ्रष्टाचारी भन्दा मेरो चरित्रहत्या भयो : गुरागाई


  • आइतबार, असार २२ २०८२

  • विना आधार भ्रष्टाचारी भन्दा मेरो चरित्रहत्या भयो : गुरागाई

    काठमाडौं – महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईले मुख खोलेका छन । काठमाडौं टावरमा घुस लिएको आरोप मेयर बालेन्द्र साहको सचिवालयले लगाए पछि उनले आपत्ति जनाउँदै मुख खोलेका हुन ।

    टावरको नक्सा पास मेयर साहकै निर्देशनमा भएको भन्दै विना आधार आफुलाई भ्रष्टाचारी आरोप लगाउँदा चरित्र हत्या भएको बताए । उनले भ्रष्टाचारको छनविन गर्ने निकाय भएकाले कुनै व्यक्ति र कुनै सचिवालय भ्रष्टाचारी भन्न नमिल्ने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij