Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालको परराष्ट्र निति भुत्ते र निष्क्रिय : रमेशनाथ पाण्डे


  • शुक्रबार, असार २० २०८२

  • नेपालको परराष्ट्र निति भुत्ते र निष्क्रिय : रमेशनाथ पाण्डे

    काठमाडौं – बरिष्ठ कुटनितिज्ञ रमेश नाथ पाण्डेले नेपालको परराष्ट्र निति भुत्ते र निष्क्रिय भएको बताएका छन । हमासले बन्धक बनाएका विजिन जोशीको रिहाईमा सरकार असफल भएको भन्दै पाण्डेले भनेका छन –

    हमासले ५८४ दिनदेखि बन्धक बनाएको अमेरिकी नागरिक ईडन अलेजेंडरलाई व्हाईट हाउसमा राष्ट्रपती ट्रम्पले आज बिहान भेटेको तसबिर सहितको खबर न्युयोर्क पोस्टले छापेको छ । तर नेपाल सरकार आफैले छात्रवृत्तिमा ईजरायल पठाएको विद्यार्थी बिपिन जोशी १६ महिनादेखि हमासको कब्जामा छ । विश्वसमुदायबाट एक्लिएको र कूटनीति भुत्ते भै सकेको नेपाल सरकार निष्क्रिय छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij