काठमाडौं – बहुचर्चित सम्बैधानिक नियुक्ति सम्बन्धी मुद्धामा सर्वोच्च अदालतको सम्बैधानिक अदालतमा राय बाझिएको छ ।इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्। संबैधानिक अदालतमा राय बाझिएको छ । रिट खारेजको पक्षमा बहुमत पुगेकाले नियुक्ति पाएकाहरुको पद जोगिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
