काठमाडौं – प्रहरीले ४५ वर्ष अघि हत्या गरेर फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला सन्दकपुर गाँउ पालिका बस्ने ७६ वर्षिय तिल बहादुर गुरुङ रहेका छन । जिप्रका इलामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
