काठमाडौं – नेकपा एमालेले राज्य ब्यवस्था तथा शुसासन समितिका सभापति रामहरी खतिवडाको राजनिनामा मागेको छ । समितिको बैठकमा एमाले सांसद पदम गिरीले खतिवडाको राजिनामा मागेका हुन । उनले बैठकमा भने – ‘जिम्मेवारी लत्याएर गैरजिम्मेवार बनेको देखियो। नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन।’ एमाले सांसद वासुदेव घिमिरेले पनि सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे।
निजामति सेवा विध्येयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा तिर्के गरेको भेटिए पछि उनको चौतर्फी आलोचन भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
