Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेस टोखाले सम्पन्न गऱ्यो प्रशिक्षण कार्यक्रम


  • शनिबार, असार १४ २०८२

  • नेपाली कांग्रेस टोखाले सम्पन्न गऱ्यो प्रशिक्षण कार्यक्रम

    काठमाडौं – नेपाली कांग्रेस टोखा नगर कार्य समितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, केन्द्रिय सदस्य प्रदिप पौडेल, भिमसेन दास प्रधान ,नगर कार्यसमिति सभापति ओमकृष्ण विमली लगाएतले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा नगरका अगुवा कार्यकर्ता सहभागी थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij