काठमाडौं – टोखा नगर पालिकाको विष्णुमति खोलामा मध्यराति चालक सहित खोलामा खसेको कारलाई प्रहरीले उद्धार गरेको छ । ग्राण्डी हस्पिटल नजिका भएको उक्त दुर्घटना स्थानिय बासिन्दाको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ ।




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
