Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अग्नी सापकोटा माथी प्रहरी अनुशन्धान गर्न सर्वोच्चको आदेश


  • बुधबार, जेष्ठ २१ २०८२

  • अग्नी सापकोटा माथी प्रहरी अनुशन्धान गर्न सर्वोच्चको आदेश

    काठमाडौं – पूर्वसभामुख एवं माओबादी नेता अग्नी सापकोटा जोडिएको द्वन्दकालीन एउटा घटनामा सर्वेच्च अदालतले प्रहरी अनुशन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले काभ्रेको अर्जुन लामा हत्या अभियोगमा अनुशन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij