Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हिरासतमा रहेका कमल थापालाई भेट्न जाँदा सांसद शिंह पक्राउ


  • आइतबार, जेष्ठ १८ २०८२

  • हिरासतमा रहेका कमल थापालाई भेट्न जाँदा सांसद शिंह पक्राउ

    काठमाडौं – राजावादी आन्दोलनवाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटन प्रहरी परिसर पुगेका सांसद दिपक शिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंबाट उनलाई नियन्त्रणमा लिएको पुष्टी प्रहरीले गरेको छ । आजको विरोध प्रदर्शनबाट थापा सहित अन्य केहिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij