काठमाडौं – काठमाडौं महानगर पालिकाका कार्यपालिकाका सदस्यहरुले सात दिन भित्र बैठक बोलाउँन मेयर बालेन्द्र सादलाई अल्टिमेटम दिएका छन । ४० सदस्यले बैठक बोलाउँन माग गर्दै सामूहिक निवेदन दिएका हुन । महानगरको बैठक पुष १४ गते यता बस्न सकेको छैन । कार्यकारी अधिकृत सरोज गुरागाई ले काठमाडौं टावरमा नक्सा पास गर्दा घुस खाएको आरोप लगाउँदै छानविन समिति गठन गरे पछि महानगर विवादमा परेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
