काठमाडौँ- तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई बिहीबार सर्वोच्च अदालतमा हाजिरमात्र गराएर फर्काइएको छ।उनलाई शुक्रवार फेरि उपस्थित गराईने छ । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सर्बेच्चले मिश्रलाई रिहा गर्ने आदेश दिने अपेक्षा गरिएको थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
