काठमाडौं – वाल मन्दिरको जग्गा निजि विद्यालयलाई भाडामा दिई नोक्सान पुऱ्याएको कसुरमा १७ जना विरुद्ध गठी मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ । तीन जनाको निधन भइसकेकाले उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
