Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वर्षाका कारण सड्क अवरुद्ध, जनजीवन प्रभावित


  • आइतबार, बैशाख २१ २०८२

  • वर्षाका कारण सड्क अवरुद्ध, जनजीवन प्रभावित

    काठमाडौं – गए राति देखि परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न ठाउँका बाटोहरु अवरुद्ध भएका छन ।पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक अवरुद्ध भएको छ । वर्षाक कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाको कारण सुर्यविनायक साँगा सडक एकतर्फी गरिएको छ । यो सड्क निर्माणाधिन अवस्थामा भएकाले वर्षाले प्रभावित पारेको हो ।

    वर्षा अझै केहि दिन निरन्तर रहनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij