काठमाडौं – नेपाल प्रहरीमा एसपीको सरुवा भएको छ । सरुवा सुचि यस्तो छ । कहि जिल्लाको नेतृत्व फेरिएको छ । झापा, रूपन्देही, धनुषा, महोत्तरी, काभ्रे, सर्लाही, रौतहट, स्याङ्जा, पश्चिम नवलपरासी, सिन्धुली, बाग्लुङ, पाल्पा, गुल्मी, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लाको नेतृत्व फेरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
