Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब देशमा आगो बल्छ आगो : कमल थापा


  • सोमबार, बैशाख १५ २०८२

  • अब देशमा आगो बल्छ आगो : कमल थापा

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र धर्मनिरपेच्क्षताको विरोध गर्नेलाई २५ वर्ष जेल हाल्ने गरी काउन शंसोधन गर्न लागिएको बताएका छन । उनले त्यसो गरिएमा देशमा आगो बल्ने बताए । राप्रपा नेपालले आयोजना गरेको सभामा बोल्दै उनले राजा ल्याउँन अन्तिम धक्का मात्रै बाँकी रहेको बताए । उनले कांग्रेसले विपीको शिद्धान्त परित्याग गरिसकेका बताए । सभामा राम्र पा अध्यक्ष राजेन्द्र लिङ्देल र नवराज सुबेदी लगाएतका नता एउटै मञ्चमा देखिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij