काठमाडौं – सरकार र शिक्षक महासंघविच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो ।विभिन्न माग राखेर सडकमा उत्रिएका शिक्षक २५ दिन देखि सडकमा छन् । बार्ता जारी राख्ने सहमति भएको शिक्षक प्रतिनिधिले बताएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
