Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

७ दिन भित्र दर्ता नभए फेसबुक प्रतिबन्ध लाग्ने संचार मन्त्रीको चेतावनी


  • शुक्रबार, बैशाख १२ २०८२

  • ७ दिन भित्र दर्ता नभए फेसबुक प्रतिबन्ध लाग्ने संचार मन्त्रीको चेतावनी

    काठमाडौं – सरकारले मेटालाई ७ दिन भित्र दर्ता हुन समय दिएको छ । उक्त अवधि भित्र पनि दर्ता नभए नेपालमा फेसबुक माथी प्रतिबन्ध लाग्ने संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । पटक पटक सुचना निकाल्दा पनि मेटाले दर्ता हुन नमानेको भन्दै गुरुङले भने – नेपालमा सबभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ। हाम्रो पैसा त्यसरी लुट्ने? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन?

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij