Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा


  • शनिबार, बैशाख ६ २०८२

  • प्रधानमन्त्री सहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij