Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रमुख निर्वाचन आयुक्त थपलियाको विदाई


  • शुक्रबार, बैशाख ५ २०८२

  • प्रमुख निर्वाचन आयुक्त थपलियाको विदाई

    काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको ६ वर्ष कार्यकाल पुरा भएको छ । आज उनलाई आयोगका आयुक्त र कर्मचारीले विदाई गरेका छन । थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij