काठमाडौं – दुई धार्मिक समूह विच विवाद उत्पन्न भए पछि विरगञ्जमा तनाव सृजना भएको छ । हिन्दु र मुस्लिम समूह विच विवाद उत्पन्न भए पछि स्थानिय प्रशासनले कर्फ्यु लगाएको छ । विरगञ्जको पूर्वमा भेडियानी चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य चोक तोकेर कर्फ्यू लगाइएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
