Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाको दावी : आदित्यनाथले नेपाली दुतावासमै पुगेर गणतन्त्रको समर्थन गरे


  • सोमबार, चैत्र २५ २०८१

  • देउवाको दावी : आदित्यनाथले नेपाली दुतावासमै पुगेर गणतन्त्रको समर्थन गरे

    काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले भारतीय नेताहरु नेपालको गणतान्त्रिक व्यवस्था विरोधी नभएको बताएका छन । गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु्र्‍याउनु भएको योगदान’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्ली स्थित नेपाली दुतावासमा पुगेर नेपालको गणतन्त्र प्रति सर्मथन जनाएको दावी गरे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij