काठमाडौं – आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल शमशेर राणा सहितका कार्यकर्तालाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशब्यापी मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रवारको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । राजद्रोह सहितका मुद्दामा आजै उनीहरुको म्याद थप समेत गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
