काठमाडैं – राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले आफु भागेको नभई सुरक्षित बसेको बताएका छन । आइतबार भिडियो सन्देश जारी गर्दै उनले आफु नभाग्ने बताए । उनले प्रधानमन्त्री आफुलाई गोली हान्ने आदेश दिएको थाहा पाए पछि सुरक्षित बसेको उनको दावी छ । उनले आफ्नो अभियान नरोकिने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
