काठमाडौं – राजावादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारीले तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजे पछि दुई पक्ष विच झड्प भएको हो । प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ । झड्पमा केहि घाइते भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
