काठमाडौं – वाग्मती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय मन्त्री माननीय श्याम बहादुर खड्का ले विभिन्न जिल्लाका आयोजनाको अनुगमन गरेका छन । मन्त्री खड्काले खानेपानी तथा सरसफाई डिभिजन नं. २ कार्यालय धादिङ, डिभिजन नं. ६ कार्यालय,नुवाकोट ,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय धादिङ, जलस्रोत तथा सिंचाई विकास सव-डिभिजन कार्यालय धुन्चे, रसुवाको अनुगमन,प्रगति,समिक्षा र निर्देशन दिएका हुन ।
निरीक्षण भ्रमणमा मन्त्रालयका सचिव मोहन शाक्य, महाशाखा प्रमुख नविन अधिकारी, प्रमुख स्वकीय दोर्जे शेर्पा लगाएत सहभागी थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
