Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट माओवादीको तराई केन्द्रित अभियान पुन : सुरु


  • बुधबार, चैत्र ६ २०८१

  • आजबाट माओवादीको तराई केन्द्रित अभियान पुन : सुरु

    काठमाडौं – राजावादी सक्रिय भएको भन्दै आफ्नो तराई केन्द्रित अभियान स्थगित गरेको माओवादी केन्द्रले आजबाट पुनः अभियान सुरु गरेको छ । आज अपरान्ह ४ बजेबाट माओवादीको अभियान बाराबाट सुरु हुने छ । अभियान बञ्चनपुर पुगेर समापन हुनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij