Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा झोरबाट पच्चिस करोड बढी विदेशी रकम वरामद 


  • मंगलबार, चैत्र ५ २०८१

  • टोखा झोरबाट पच्चिस करोड बढी विदेशी रकम वरामद 

    काठमाडौं – काठमाडौंबाट प्रहरीले ठूलो मात्रामा पैसा बरामद गरेको छ । काठमाडौंको टोखावाट प्रहरीले अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो ।

    नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख भन्दा बढी हुन आउँछ । उक्त रकम टोखाको झोर हुँदै चिनियाँ नाका केरुङ लान खोजिएको प्रहरीको अनुमान छ ।

    अमेरिकी डलर ३ हजार ११९ ५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८सय ५० रूपैयाँ बढी रहेको छ । अनुसन्धान अधिकृतहरुको अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij