काठमाडौं – सुदुर पश्चिमको अछाममा भुकम्प गएको छ । मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। सुदुर पश्चिम क्षेत्रमा केहि समययता निरन्तर भुकुम्प गईरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
