काठमाडौं – अमेरिकाले फिर्ता पठाएको आठ नेपालीलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको जिम्मा लगाएको छ । अवैध बसोवास गरेको भन्दै अमेरिकाले उनीहरुलाई बधुवार नेपाल ल्याएर छाडेको हो ।अमेरिकाको न्यू ह्याम्पसरको पोर्ट्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी-२३ जहाज वाट उनीहरुलाई नेपाल ल्याइए पछि अध्यागमनले प्रहरीलाई बुझाएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
