काठमाडौं – नेपाल प्रहरीका डिआइजी जनक भट्टराई एआइजीमा बढुवा सिफारिस भएका छन । प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत भट्टटाईलाई बढुवा समितिको बैठकले सिफारिस गरेको समितिका सदस्य सचिव आइजीपी बसन्त बहादुर कुँवरले जानकारी दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
