Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री र आइजिपीलाई कारवाही माग गर्दै कांग्रेस कार्यालयमा विरोध प्रदर्शन 


  • शुक्रबार, माघ २५ २०८१

  • गृहमन्त्री र आइजिपीलाई कारवाही माग गर्दै कांग्रेस कार्यालयमा विरोध प्रदर्शन 

    काठमाडौं – दलित अधिकारकर्मी ले गृह मन्त्री रमेश लेखकलाई कारबाही माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन । सर्लाहीका दलित युवा सत्यन्द्र कुमार राम र नेहा रौनियार विचको विवाहलाई प्रहरी प्रशासनको दुरुपयोग गरी छुटाउन गृहमन्त्री रमेश लेखक र आइजिपी वसन्त कुँवर लागेको भन्दै दलित अधिकारकर्मीले कांग्रेस कार्यालयमा विरोध पत्र बुझाएका हुन । यो विषय संसदमा समेत उठेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij