Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि प्रकरण : जिल्ला न्यायाधिवक्ता माथी थप छानविन गरिंदै


  • बुधबार, माघ २३ २०८१

  • रवि प्रकरण : जिल्ला न्यायाधिवक्ता माथी थप छानविन गरिंदै

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने विरुद्ध संगठित अपराधको मुद्दा दर्ता गर्न नमाने पछि चितवनका सरकारी वकिललाई कारवाही थालिएको छ । सरकारी वकिल शान्ति प्रसाद लुईटेल ले मुद्दा दर्ता गर्दा संगठित अपराधको ठाँउमा ठगिको मात्रै कसुर लगाएका थिए । उनको सरुवा समेत भइसकेको छ ।

    थप कारवाहीका लागी समिति गठन गरिएको छ । नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij