काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकलाई सम्बोधन गरेका छन । प्रधानमत्रीले संसद बैठकमा पूर्वाधार विकासमा थालेको काम पुरा गर्ने बताए । शिद्धवावा सुरुङ मार्ग त्रिवि क्रिकेट मैदान सुर्खेत रंगशाला जस्ता पूर्वाधार सम्पन्न गर्ने गरी अघि बढेको बताए । प्रधानमन्त्रीले नागरिक एप लाई सरकारले महत्वका साथ अघि बढेको बताए । उनले निराशाको ब्यापार गर्नेहरुले केहि नभएको हल्ला फिजाएको बताए । उनले शुसासको पक्षमा महत्वपूर्ण काम भएको दावी गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
