Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले केन्द्रीय सदस्य विरुद्ध बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी


  • बुधबार, माघ ९ २०८१

  • एमाले केन्द्रीय सदस्य विरुद्ध बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी

    काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन म हर विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक महिलाले आफु माथी पटक पटक बलात्कार र यौन शोषण भएको भन्दै परेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासलेपक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij