Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विराटनगरमा प्रचण्ड : मर्निङ वाकसंगै भक्का ग्रहण


  • शनिबार, माघ ५ २०८१

  • विराटनगरमा प्रचण्ड : मर्निङ वाकसंगै भक्का ग्रहण

    काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विराटनगर पुगेका छन । अध्यक्ष दाहालले विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी-जलजला चोक-अस्पताल चोक-जिल्ला प्रशासन कार्यालयहुँदै पुन: ठूलो मिल चोकमा पुगेर राजवंशी समुदायको भक्का ग्रहण र चियापान ग्रहण गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij