Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय मेलमिलाप मनाईँदै


  • शनिबार, पुष २७ २०८१

  • आज पृथ्वी जयन्ती एवं राष्ट्रिय मेलमिलाप मनाईँदै

    काठमाडौं – आज पृथ्वी जयन्ती एवं राष्ट्रिय मेलमिलाप दिवस मनाईँदैछ । वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँन लागेको हो ।

    विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij