काठमाडौं – नवलपरासीमा पुल भाँच्चिदा पूर्व – पश्चिम राजमार्ग बन्द भएको छ । पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएको हो । अहिले दुईतर्फी सवारी अवागमन बन्द भएको छ । स्थानिय प्रशासनले वैकल्पीक मार्ग बारे छलफल गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
