Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लामिछानेको मुद्दामा आज के फैसला आउला ?


  • बिहिबार, पुष २५ २०८१

  • रबि लामिछानेको मुद्दामा आज के फैसला आउला ?

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने सहित जोडिएका सुर्य दर्शन सहकारीको ठगी सम्बन्धी मुद्दामा आज कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने वा पुर्पक्षका लागी पठाउँने भन्ने फैसला गर्ने सुनाउँने सम्भावना छ ।

    आज सरकारी वकिलले जवाफी बहस गरे पछि फैसला सुनाउँन सक्ने छ । यो फैसलाको चौतर्फी चासो देखिएको छ । फैसला आउँन सक्ने भए पछि पोखरामा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij