काठमाडौं – बुद्ध एयरको काठमाडौं बाट भद्रपुर उडेको विमानमा समस्या आए पछि पुन : काठमाडौंमा नै अवतरण गराइएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । उक्त विमान अवतरण गराउँन अन्य जहाजहरु आकाशमै होल्ड भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
