Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीको एआइजीमा कडायत र केसी सिफारिस


  • बुधबार, पुष १७ २०८१

  • नेपाल प्रहरीको एआइजीमा कडायत र केसी सिफारिस

    काठमाडौं – नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवाका लागी सिफारिस भएका छन । सिफारिस हुनेमा डिआइजी कुवेर कडायत र रविन्द्र केसी छन । किरण बज्राचार्य र भरत बोहरा ले अवकाश पाए पछि रिक्क्त स्थानमा उनीहरुको बढुवा सिफारिस भएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij