Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसएसपीको सरुवा, ललितपुर प्रहरी परिसरमा श्यामकृष्ण अधिकारी


  • बुधबार, पुष १७ २०८१

  • एसएसपीको सरुवा, ललितपुर प्रहरी परिसरमा श्यामकृष्ण अधिकारी

    काठमाडौं – नेपाल प्रहरीका एसएसपीको सरुवा भएको छ । ललितपुर प्रहरी परिसरमा श्यामकृष्ण अधिकारीको सरुवा भएको छ । ट्राफिक प्रहरीमा विनोद घिमिरेको सरुवा भएको छ । भूपेन्द्र खत्री जुनियर प्रहरी शिक्षालय, भरतपुर सरुवा भएका छन् । खत्रीसँगै गत वर्ष समय नपुगी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखबाट हटाइएका सोमेन्द्रसिंह राठौर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर पठाइएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij