Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज सार्वजनिक बिदा


  • सोमबार, पुष १५ २०८१

  • आज सार्वजनिक बिदा

    काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा आज सोमबार सार्वजनिक बिदा दिने भएको छ । जस अनुसार  सोमबारका दिन देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनैतिक नियोगमा समेत सार्वजनिक बिदा दिइने छ । त्यसका साथै शेयर बजार बैंक वित्तीय संस्था समेत बन्द रहने भएको छ ।

    तमु ल्होसार गुरुङ जातिको मुख्य चाड हो । यो चाड खास गरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाउँदै थालिएको छ। ल्होसार भनेको नयाँ वर्ष हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij