Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनकपुर बोल्ट्स लाई नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि


  • शनिबार, पुष ६ २०८१

  • जनकपुर बोल्ट्स लाई नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि

    काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणकोउपाधि जनकपुरले जितेको हो ।

    टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij