Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अदालतको अनुमति


  • आइतबार, मंसिर २३ २०८१

  • दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अदालतको अनुमति

    काठमाडौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईं विरुद्ध आइतबार ३ दिन म्याद थप भएको ब्यूरोले जनाएको छ ।

    भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij