बेइजिङ, चीन १८ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन्। दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले थिआनआनमन स्क्वायरको बीचमा रहेको शहीद स्मारकमा श्रद्धान्जली गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
