Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीन भ्रमण : प्रधानमन्त्री बेइजिङमा


  • सोमबार, मंसिर १७ २०८१

  • चीन भ्रमण : प्रधानमन्त्री बेइजिङमा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी वेइजिङ पुगेका छन । चीनको औपचारिक भ्रमण को सिलसिलामा प्रधानमन्त्री सोमवार साँझ बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल मा अवतरण गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij